सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा अवस्थित एक अग्रणी वित्तीय सहकारी संस्था हो। यस संस्था विभिन्न सहकारीहरूको एकीकरणबाट स्थापित भएको हो, जसमा सिर्जना, कोशेली, लक्ष्मी, डल्फिन, र मौसमी साकोसहरू समावेश छन्।
© 2026 Siko Saccos – Developed by Webpal