“सदस्यसँग सिको कार्यक्रम” विस्तारित मञ्च तथा सहकारी शिक्षा

Facebook
Twitter
LinkedIn
WhatsApp

“सदस्यसँग सिको कार्यक्रम”
विस्तारित मञ्च तथा सहकारी शिक्षा
मितिः २०८२ जेठ १८ गते आइतबार
सेवाक्षेत्रः सिको साकोस, कालीगौडी सेवाकेन्द्र
सहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरू
स्थानः ठाकुरबाबा नपा ७, कालीगौडी
सहभागी : १२५ जना
अध्यक्षताः श्री मदन चुनारा, सदस्य कालीगौडी सेवाकेन्द्र व्यवस्थापन उपसमिती
प्रमुख आतिथ्यता: श्री प्रकाश कुमार आचार्य, महासचिव तथा संयोजक शिक्षा उपसमिती
आतिथ्यता : श्री नन्दलाल रावत, सदस्य ऋण उपसमिती
छलफलका विषयहरु :
– २०८१ वैशाख मसान्तसम्मकाे संस्थाकाे वित्तीय अवस्था,
– नियमित बचत र त्यसकाे महत्त्वकाे सम्बन्धमा,
– बचत तथा ऋण सेवाका प्रकारहरू, तिनको महत्व र वर्तमान ब्याजदर सम्बन्धमा,
– ऋण प्रयोग गर्नका लागि आवश्यक न्यूनतम योग्यता, आधारहरू, प्रक्रियाहरू र आवश्यक कागजातहरू सम्बन्धमा,
– ऋण स्वीकृतिका क्षेत्र/अधिकार सम्बन्धमा,
– संस्थाका अन्य विविध सेवा र संस्थाकाे सामाजिक उत्तरदायित्व सम्बन्धमा,
– संस्थाप्रति असल सदस्यको कर्तव्य र सदस्यले पालना गर्नुपर्ने कुराहरु सम्बन्धमा ।

सक्रिय सहभागिताको लागि सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं।