सिको साकोसको आर्थिक वर्ष २०८२/०८३ को खाताबन्दी सम्पन्न भएको छ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

सिको साकोस को आर्थिक वर्ष २०८२/०८३ को खाताबन्दी सम्पन्न भएको छ। यसै खुसीयालीमा आज संस्थाको कर्मचारी टिमबिच समीक्षा बैठक सम्पन्न गरी नयाँ आर्थिक वर्ष २०८३/०८४ को कारोबार उत्साहका साथ सुरु गरिएको छ।

हामी माथि निरन्तर विश्वास गरी संस्थागत कार्यसम्पादनमा उच्च हौसलाका साथ उत्प्रेरण प्रदान गर्नुहुने श्रदय अध्यक्ष ज्यू लगाएत पदाधिकारी ज्यूहरु र लेखा सुपरिवेक्षण समिति संयोजक ज्यू सहित सञ्चालक तथा लेखा समिति सदस्य ज्यूहरु साथै हाम्रा अभिभावकरुपी आदरणीय सदस्यज्यूहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं । साथै, यस परिस्थितिमा अनवरत रुपमा खटिएर संस्था प्रतिको जिम्मेवारी र जवाफदेहिता पुरा गर्ने हाम्रा कर्मचारी साथीहरूको यो ऊर्जा र टिमवर्कले आगामी दिनमा तपाईं सदस्यज्यूहरूलाई अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने पुर्ण विश्वासका साथ सम्पुर्ण शुभचिन्तक प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।

यसै अवसरमा आज संस्था श्रदय अध्यक्ष ज्यू र महासचिव ज्यू सहित सम्पूर्ण कर्मचारी टिमबिच समीक्षा बैठक सम्पन्न गरी नयाँ आर्थिक वर्षको कारोबार उत्साहका साथ सुरु गरिएको छ।