कर्मचारीहरुको कार्यसम्पादन उत्प्रेरणा तालिम

Facebook
Twitter
LinkedIn
WhatsApp

कार्तिक ९ र १०,
बर्दिया।

यस संस्थामा कार्यरत कर्मचारीहरुको “”कार्यसम्पादन उत्प्रेरणा तालिम”” सम्पन्न भएको छ ।
संस्थाका श्रद्धेय अध्यक्ष श्री दामोदर अधिकारी ज्यूको अध्यक्षता एवम् संस्थाका वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा संयोजक तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको तालिममा संस्थामा कार्यरत २५ जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेकाे थियो।