मिति: २०८३ भाद्र ११ गते
राष्ट्रिय विपत्तिको यस विषम परिस्थितिमा उद्धार, राहत तथा पुनर्नस्थापनाका कार्यहरूमा राज्य, नियामक निकाय र महासंघ, नेफ्स्कुनको कदम कदममा हातेमालो गर्नु हाम्रो परम सामाजिक तथा संस्थागत दायित्व हो। यसै दायित्वको बोध गर्दै सिको साकोसले देहाय बमोजिम सहयोग तथा ऐक्यबद्धताको निर्णय गरेको छ ।
साथै, विपत्मा परी जीवन गुमाउनुहुने सम्पूर्ण नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
दामोदर अधिकारी
अध्यक्ष
सिको बचत तथा ऋण सहकारी संस्था लि.

