१० वैशाख २०८२।
”सिको साकोस बर्दिया, सदस्यको जन्मदेखि मृत्युसम्मको साथी”
सिको साकोस बर्दियाकाे सदस्य नं. २८३७ का ठाकुरबाबा नपा ७, कालीगौडी निवासी श्री कर्ण बहादुर रोकायको केही दिन अगाडि असमायिक निधन भएको हुँदा यस दुःखद घडीमा समवेदना व्यक्त गर्दै संस्थाको पारिवारिक राहत नीतिअनुसार “सदस्य पारिवारिक राहत रकम” उहाँको हकवाला घरपरिवारका सदस्यलाई संस्थाकाे तर्फबाट प्रदान गरियो ।


