१५ मंसिर २०८२,
बकुवा, बर्दिया ।
नेतृत्व सबलीकरण, नियामकीय व्यवस्था अभिमुखीकरणका साथै संस्थाबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी तथा सुझाव संकलन, अन्तर्क्रिया सहितकाे सिको साकोसका महिला जीविकोपार्जन क्लबका अध्यक्ष र सचिवहरु सहित ५४ जनाकाे उपस्थितिमा सदस्यको भेला तथा विस्तारित मञ्च २०८२ सम्पन्न ।







