६९औं राष्ट्रिय सहकारी दिवस”कालीगौडी सेवाकेन्द्र, कालीगौडी”

Facebook
Twitter
LinkedIn
WhatsApp

२० चैत्र २०८२,
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको कालीगौडी सेवाकेन्द्र, कालीगौडीमा उपस्थित ज्येष्ठ सदस्य श्री डम्मर बहादुर थापाज्यूको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष श्री उदय बहादुर खत्री ज्यूको विषेश उपस्थिति साथै १०६ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।