२० चैत्र २०८२,
सैनवार बर्दिया।
विगत लामो समयदेखि स्थानीय स्तरमा रहि सहकारी अभियानको क्षेत्रमा अतुलनीय योगदान दिइरहनुभएका यस संस्थाका श्रद्धेय उपाध्यक्ष श्री गगनसिंह भण्डारी ज्यूलाई ६९औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी ठाकुरबाबा नगरपालिका बर्दियाले गरेकाे सम्मान प्रति यस संस्थाकाे तर्फबाट उपाध्यक्ष ज्यूलाई हार्दिक बधाई सँगै ठाकुरबाबा नगरपालिका बर्दियाप्रति कृतज्ञता प्रकट गर्दछौँ।
सिको साकोस, परिवार



