नवौं साधारण सभमा उपस्थित हुने बारे !!

Facebook
Twitter
LinkedIn
WhatsApp

सिको बचत तथा ऋण सहकारी संस्था लि. का सम्पूर्ण आदरणीय सेयर सदस्यज्यूहरूमा हार्दिक नमस्कार।

संस्थाको ९औँ वार्षिक साधारण सभा तपसिल अनुसारको मिति, समय र स्थानमा सञ्चालन हुन गइरहेकाले यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।