६९औं राष्ट्रिय सहकारी दिवस “डल्फिन सेवाकेन्द्र, राजापुर”

Facebook
Twitter
LinkedIn
WhatsApp

२० चैत्र २०८२

६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको डल्फिन सेवाकेन्द्र, राजापुरमा संस्थाका सचिव श्री नारायण बहादुर मल्ल ज्यूको विषेश उपस्थिति साथै ४८ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।