६९औं राष्ट्रिय सहकारी दिवस “कोशेली सेवाकेन्द्र, बकुवा”

Facebook
Twitter
LinkedIn
WhatsApp

२० चैत्र २०८२
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको कोशेली सेवाकेन्द्र, बकुवामा संस्थाको ऋण उपसमिति सदस्य श्री दिल बहादुर बुढा क्षेत्रीज्यूको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष श्री उदय बहादुर खत्री ज्यू साथै सञ्चालक सदस्य तथा शिक्षा उपसमिति सदस्य श्री लक्ष्मण कुमार गौली ज्यूको विषेश उपस्थिति साथै ८५ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।