२० चैत्र २०८२
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको ठाकुरद्वारा सेवाकेन्द्र, ठाकुरद्वारामा संस्थाको सञ्चालक सदस्य श्री शंकर रोकाय ज्यूको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष श्री उदय बहादुर खत्री ज्यू साथै सञ्चालक सदस्य तथा शिक्षा उपसमिति सदस्य श्री लक्ष्मण कुमार गौली ज्यूको विषेश उपस्थिति साथै ४६ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।




