ऋणमा लागेको हर्जना छुट सम्बन्धमा ।

  1. Home
  2. »
  3. Uncategorized
  4. »
  5. छपाई सम्बन्धि कोटेशन माग गरिएको सम्बन्धि सूचना ।
Facebook
Twitter
LinkedIn
WhatsApp

संस्थामा ऋणको भाखा नाघेका सदस्यहरुको लागि सुवर्ण अवसर
संस्थामा २०८२ असार मसान्तसम्म बुझाउनु पर्ने ऋणको ब्याज र भाखा नाघेको सम्पूर्ण किस्ता भुक्तानी गरि शतप्रतिशत हर्जाना छुटको सुविधा सदुपयोग गर्नुहोस्