२० चैत्र २०८२
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको बालकुमारी सेवाकेन्द्र शाहिपुरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रोशन प्रसाद जैशी ज्यूको विषेश उपस्थिति साथै ३३ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।


