६९औं राष्ट्रिय सहकारी दिवस “मौसमी सेवाकेन्द्र, मानपुर टपरा “

Facebook
Twitter
LinkedIn
WhatsApp

२० चैत्र २०८२
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथामिकता” भन्ने मूल नारा सहित यस संस्थाको मौसमी सेवाकेन्द्र, मानपुर टपरामा संस्थाको सञ्चालक समिति सदस्य कमला कुमारी चौधरीको अध्यक्षता र सचिव श्री नारायण बहादुर मल्ल ज्यूको विषेश उपस्थिति साथै ८१ जना शेयर सदस्यहरुको सहभागितामा सहकारी दिवसको शुभकामना आदानप्रदान सहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो ।