कर्मचारीहरुको कार्यसम्पादन उत्प्रेरणा तालिम

कार्तिक ९ र १०,बर्दिया। यस संस्थामा कार्यरत कर्मचारीहरुको “”कार्यसम्पादन उत्प्रेरणा तालिम”” सम्पन्न भएको छ ।संस्थाका श्रद्धेय अध्यक्ष श्री दामोदर अधिकारी ज्यूको अध्यक्षता एवम् संस्थाका वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा संयोजक तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको तालिममा संस्थामा कार्यरत २५ जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेकाे थियो।

संस्थाको ८औं वार्षिक साधारण सभा सम्बन्धी सूचना ।

तोकिएको मिति, समय र स्थानमा आफू आवद्ध सेवाकेन्द्रमा अनिवार्य रूपमा उपस्थितीको लागि सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं

“सदस्यसँग सिको कार्यक्रम” विस्तारित मञ्च तथा सहकारी शिक्षा

“सदस्यसँग सिको कार्यक्रम”विस्तारित मञ्च तथा सहकारी शिक्षामितिः २०८२ जेठ १८ गते आइतबारसेवाक्षेत्रः सिको साकोस, कालीगौडी सेवाकेन्द्रसहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरूस्थानः ठाकुरबाबा नपा ७, कालीगौडीसहभागी : १२५ जनाअध्यक्षताः श्री मदन चुनारा, सदस्य कालीगौडी सेवाकेन्द्र व्यवस्थापन उपसमितीप्रमुख आतिथ्यता: श्री प्रकाश कुमार आचार्य, महासचिव तथा संयोजक शिक्षा उपसमितीआतिथ्यता : श्री नन्दलाल रावत, सदस्य ऋण […]