नेतृत्व सबलीकरण, नियामकीय व्यवस्था अभिमुखीकरणका साथै संस्थाबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी तथा सुझाव संकलन

१६ मंसिर २०८२,बर्गदा, बर्दिया । नेतृत्व सबलीकरण, नियामकीय व्यवस्था अभिमुखीकरणका साथै संस्थाबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी तथा सुझाव संकलन, अन्तर्क्रिया सहितकाे सिको साकोसका महिला जीविकोपार्जन क्लबका अध्यक्ष र सचिवहरु सहितकाे उपस्थितिमा सदस्यको भेला तथा विस्तारित मञ्च २०८२ सम्पन्न ।

नेतृत्व सबलीकरण, नियामकीय व्यवस्था अभिमुखीकरणका साथै संस्थाबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी तथा सुझाव संकलन

१५ मंसिर २०८२,बकुवा, बर्दिया ।नेतृत्व सबलीकरण, नियामकीय व्यवस्था अभिमुखीकरणका साथै संस्थाबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी तथा सुझाव संकलन, अन्तर्क्रिया सहितकाे सिको साकोसका महिला जीविकोपार्जन क्लबका अध्यक्ष र सचिवहरु सहित ५४ जनाकाे उपस्थितिमा सदस्यको भेला तथा विस्तारित मञ्च २०८२ सम्पन्न ।

सेवाकेन्द्र व्यवस्थापन उपसमितिकाे क्षमता अभिवृद्धि तालिम

१३ मंसिर २०८२,राजापुर नपा ६, मानपुर टपरा।“”नेतृत्व सबलीकरण, नियमकीय व्यवस्था अभिमुखिकरण, सदस्य केन्द्रित सेवाको प्रतिबद्धता,सुशासन र स्वनियमनको परिपालना”” सेवाकेन्द्र व्यवस्थापन उपसमितिकाे क्षमता अभिवृद्धि तालिम सम्पन्न ।

उपसमितिहरुको क्षमता अभिवृद्धि तालिम

१२ मंसिर २०८२,भुरीगाँउ, बर्दिया।यस संस्थामा रहेका उपसमितिहरुका संयोजक तथा सदस्यहरुको क्षमता अभिवृद्धि तालिम अन्तर्गत पहिलाे दिनको तालिम भुरीगाँउ बर्दियामा सम्पन्न भएको छ। संस्थाका श्रद्धेय अध्यक्ष श्री दामोदर अधिकारी ज्यूको अध्यक्षता र सञ्चालक समिति, लेखा सुपरिवेक्षक समितिकाे उपस्थिति रहेको तालिममा संस्थाकाे ऋण उपसमिति, शिक्षा उपसमिति, महिला सशक्तीकरण उपसमिति तथा सिर्जना, कोशेली, कालीगौडी, ठाकुरद्वारा र बालकुमारी सेवाकेन्द्र […]

कर्मचारीहरुको कार्यसम्पादन उत्प्रेरणा तालिम

कार्तिक ९ र १०,बर्दिया। यस संस्थामा कार्यरत कर्मचारीहरुको “”कार्यसम्पादन उत्प्रेरणा तालिम”” सम्पन्न भएको छ ।संस्थाका श्रद्धेय अध्यक्ष श्री दामोदर अधिकारी ज्यूको अध्यक्षता एवम् संस्थाका वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा संयोजक तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको तालिममा संस्थामा कार्यरत २५ जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेकाे थियो।