“सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो”

१५ वैशाख २०८२ भुरीगाँउ, बर्दिया। “सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो” जिल्ला बचत संघ नवलपुरबाट सिको साकोस बर्दियाको अवलोकन, भ्रमण तथा अनुभव साटासाट गर्न पाल्नुहुने उक्त संघका अध्यक्ष श्री बद्रिनाथ नेपाल ज्यूको नेतृत्वमा जिल्ला संघका पदाधिकारीहरु सहित अन्य विभिन्न सहकारीबाट पाल्नुभएका सञ्चालक समिति, लेखा सु. स. सदस्यहरु, अन्य विभिन्न उपसमितीका सदस्यहरू तथा व्यवस्थापनका […]

“सदस्यसँग सिको कार्यक्रम” विस्तारित मञ्च तथा सहकारी शिक्षा

मितिः २०८२ वैशाख १३ गते शनिबार सेवाक्षेत्रः सिको साकोस, कोशेली सेवाकेन्द्र सहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरू स्थानः ठाकुरबाबा नपा ६, बन्खेत सहभागी : १०६ जना अध्यक्षताः श्री गोपीलाल थारु, संयोजक कोशेली सेवाकेन्द्र प्रमुख आतिथ्यताः श्री प्रकाश कुमार आचार्य, महासचिव तथा शिक्षा उपसमिति संयोजक आतिथ्यता : कोशेली सेवाकेन्द्र व्य.उ.स. सदस्यहरू छलफलका विषयहरु […]

”सिको साकोस बर्दिया, सदस्यको जन्मदेखि मृत्युसम्मको साथी”

१० वैशाख २०८२। ”सिको साकोस बर्दिया, सदस्यको जन्मदेखि मृत्युसम्मको साथी” सिको साकोस बर्दियाकाे सदस्य नं. २८३७ का ठाकुरबाबा नपा ७, कालीगौडी निवासी श्री कर्ण बहादुर रोकायको केही दिन अगाडि असमायिक निधन भएको हुँदा यस दुःखद घडीमा समवेदना व्यक्त गर्दै संस्थाको पारिवारिक राहत नीतिअनुसार “सदस्य पारिवारिक राहत रकम” उहाँको हकवाला घरपरिवारका सदस्यलाई संस्थाकाे तर्फबाट प्रदान गरियो […]

“सदस्यसँग सिको कार्यक्रम”विस्तारित मञ्च तथा सहकारी शिक्षा

मितिः २०८२ वैशाख ८ गते सोमबार सेवाक्षेत्रः सिको साकोस, कालीगौडी सेवाकेन्द्र सहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरू स्थानः ठाकुरबाबा नपा ७, सुन्दरपुर सहभागी : १३३ जना अध्यक्षताः श्री सुष्मा खड्का, संयोजक कालीगौडी सेवाकेन्द्र व्यवस्थापन उपसमिती प्रमुख आतिथ्यता: श्री उदय बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष सिको साकोस विशेष आतिथ्यता: श्री प्रकाश कुमार आचार्य, महासचिव […]