हार्दिक अपिल 

मिति: २०८३ भाद्र ११ गते राष्ट्रिय विपत्तिको यस विषम परिस्थितिमा उद्धार, राहत तथा पुनर्नस्थापनाका कार्यहरूमा राज्य, नियामक निकाय र महासंघ, नेफ्स्कुनको कदम कदममा हातेमालो गर्नु हाम्रो परम सामाजिक तथा संस्थागत दायित्व हो। यसै दायित्वको बोध गर्दै सिको साकोसले देहाय बमोजिम सहयोग तथा ऐक्यबद्धताको निर्णय गरेको छ ।साथै, विपत्‌मा परी जीवन गुमाउनुहुने सम्पूर्ण नागरिकहरू प्रति भावपूर्ण […]

ब्याजदर परिवर्तन सम्बन्धि जानकारी !!

आदरणीय शेयर सदस्यज्यूहरू, वित्तीय क्षेत्रको पछिल्लो ब्याजदर विश्लेषण तथा संस्थाको सञ्चालक समितिको निर्णयअनुसार २०८३/०४/२५ गतेदेखि लागू हुने गरी बचत तथा ऋणको ब्याजदरमा परिवर्तन गरिएको छ।

सिको साकोसको आर्थिक वर्ष २०८२/०८३ को खाताबन्दी सम्पन्न भएको छ ।

सिको साकोस को आर्थिक वर्ष २०८२/०८३ को खाताबन्दी सम्पन्न भएको छ। यसै खुसीयालीमा आज संस्थाको कर्मचारी टिमबिच समीक्षा बैठक सम्पन्न गरी नयाँ आर्थिक वर्ष २०८३/०८४ को कारोबार उत्साहका साथ सुरु गरिएको छ। हामी माथि निरन्तर विश्वास गरी संस्थागत कार्यसम्पादनमा उच्च हौसलाका साथ उत्प्रेरण प्रदान गर्नुहुने श्रदय अध्यक्ष ज्यू लगाएत पदाधिकारी ज्यूहरु र लेखा सुपरिवेक्षण समिति […]

संस्थाको चार वर्षे रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न !

२०८३,जेष्ठ १७, बर्दिया, सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका १, बर्दियाको आगामी चार वर्षे रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी २०८३ जेष्ठ १६ र १७ गते ठाकुरद्वारामा सम्पन्न भएको छ। संस्थाको दीर्घकालीन विकास, सुशासन तथा प्रविधिमैत्री सदस्य केन्द्रित सेवाको प्रभावकारी विस्तारका लागि यो कार्यशालाबाट तयार हुने रणनीतिक व्यावसायिक योजना सफल हुने पूर्ण […]