ऋणमा लागेको हर्जना छुट सम्बन्धमा ।

संस्थामा ऋणको भाखा नाघेका सदस्यहरुको लागि सुवर्ण अवसरसंस्थामा २०८२ असार मसान्तसम्म बुझाउनु पर्ने ऋणको ब्याज र भाखा नाघेको सम्पूर्ण किस्ता भुक्तानी गरि शतप्रतिशत हर्जाना छुटको सुविधा सदुपयोग गर्नुहोस्

“सदस्यसँग सिको कार्यक्रम” विस्तारित मञ्च तथा सहकारी शिक्षा

“सदस्यसँग सिको कार्यक्रम”विस्तारित मञ्च तथा सहकारी शिक्षामितिः २०८२ जेठ १८ गते आइतबारसेवाक्षेत्रः सिको साकोस, कालीगौडी सेवाकेन्द्रसहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरूस्थानः ठाकुरबाबा नपा ७, कालीगौडीसहभागी : १२५ जनाअध्यक्षताः श्री मदन चुनारा, सदस्य कालीगौडी सेवाकेन्द्र व्यवस्थापन उपसमितीप्रमुख आतिथ्यता: श्री प्रकाश कुमार आचार्य, महासचिव तथा संयोजक शिक्षा उपसमितीआतिथ्यता : श्री नन्दलाल रावत, सदस्य ऋण […]

“सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो”

१५ वैशाख २०८२ भुरीगाँउ, बर्दिया। “सिको साकोस बर्दिया : सिक्ने अनि सिकाउने थलो” जिल्ला बचत संघ नवलपुरबाट सिको साकोस बर्दियाको अवलोकन, भ्रमण तथा अनुभव साटासाट गर्न पाल्नुहुने उक्त संघका अध्यक्ष श्री बद्रिनाथ नेपाल ज्यूको नेतृत्वमा जिल्ला संघका पदाधिकारीहरु सहित अन्य विभिन्न सहकारीबाट पाल्नुभएका सञ्चालक समिति, लेखा सु. स. सदस्यहरु, अन्य विभिन्न उपसमितीका सदस्यहरू तथा व्यवस्थापनका […]

“सदस्यसँग सिको कार्यक्रम” विस्तारित मञ्च तथा सहकारी शिक्षा

मितिः २०८२ वैशाख १३ गते शनिबार सेवाक्षेत्रः सिको साकोस, कोशेली सेवाकेन्द्र सहभागिताः शेयर सदस्यहरु तथा सिको महिला जीविकोपार्जन क्लबका सदस्यहरू स्थानः ठाकुरबाबा नपा ६, बन्खेत सहभागी : १०६ जना अध्यक्षताः श्री गोपीलाल थारु, संयोजक कोशेली सेवाकेन्द्र प्रमुख आतिथ्यताः श्री प्रकाश कुमार आचार्य, महासचिव तथा शिक्षा उपसमिति संयोजक आतिथ्यता : कोशेली सेवाकेन्द्र व्य.उ.स. सदस्यहरू छलफलका विषयहरु […]